Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


भक्तपुरमा तीन वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका- ९ नलिञ्चोकमा बिहीबार राति विपरीत दिशाबाट आएका तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बिहीबार राति एकजनाको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् । दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका- ४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको…