Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक

काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरुले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् । काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रञ्जित कर्णले हालसम्म भएका विभिन्न राजनीतिक…