Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ । बुधबारका दिन महाशिवरात्री परेको छ । मंगलबारबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।…