काठमाडौं । नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएन । काठमाडौँ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ । यस्तै…