Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नेवार समुदायले म्हपूजा गर्दै

काठमाडौं । नेवार समुदायले शनिबार म्हपूजा मनाइरहेका छन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा गर्ने परम्परा छ । आइतबार बिहानै नयाँ वर्ष नेपाल संवत् ११४५ को स्वागत गर्दै नेवार समुदायले अनुकुल समयमा आफनै शरिर र आत्माको पूजा म्हपूजा गर्ने प्रचलन छ । म्हपूजाका लागि सबैभन्दा पहिले मण्डल बनाएर तेलको घेरा, पीठो,…