Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


राजसंस्था पक्षधर शक्तिहरुले राजधानीमा गरे वृहत् मोटरसाइकल र्‍याली

काठमाडौं । राजसंस्थासहितको राजनीतिक प्रणाली पुनस्थापनाको माग गर्दै देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायले बुधबार राजधानीमा वृहत् मोटरसाइकल र्‍याली निकालेका छन् । नयाँ बानेश्वरदेखि दरबारमार्गसम्म गरिएको ¥यालीमा राप्रपाका नेता कार्यकर्तादेखि दुर्गा प्रसाईको समूह तथा अन्य राजसंस्था पक्षधर समूहहरुको समेतको सहभागिता थियो । हात हातमा राष्ट्रिय झण्डा र अनि राजसंस्थाको पक्षमा…