Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


गायिका नीतु पौडेलले किन गरिन् आत्मदाहको प्रयास ?, बर्न अस्पतालमा उपचार जारी


13.4k
Shares

काठमाडौं । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्।

पौडेलले शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् ।पौडेललाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

पौडेलले आत्मदाहको प्रयास गर्नुको कारणकाे बारेमा भने केही थाहा नभएको प्रहरीले बताएका हुन्।