Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन


208
Shares

काठमाडौं । हमासको अपहरणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंमा माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।हमासले विपिनकाे शव साेमबार राति इजरायललाई हस्तान्तरण गरेकाे थियाे ।

तर इजरायल सरकारले साेही शवकाे परीक्षण गरेपछि मात्रै विपिनकाे परिवालाई बुझाउने बताएकाे छ।