काठमाडौं । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । (म्याग)ले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर दुई महिनासम्म मिडियामा राजनीतिकर्मी महिलाले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो । दैनिक ७ वटा पत्रपत्रिकामा आएका विषय वस्तुलाई आफ्नो अध्ययनको सिमा तोकेर अनुगमन…