काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असिमितरुपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको जंगल र क्षेत्रफलको हिसावले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय…