Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


उपनिर्वाचन : आजबाट मौन अवधि शुरु

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुँदैछ । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन स्वच्छ र निष्पक्ष होस् भन्ने उद्देश्यले आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि लागू गर्ने व्यवस्था गरेको छ । यस अवधिमा…