Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


पूर्वराजा शाह र मेडिकल व्यावसायी प्रसाईबीच निर्मल निवासमा भेटवार्ता

काठमाडौं । राजसंस्था पुनस्थापनाको आन्दोलनको मोर्चामा खटिएका मेडिकल ब्यावसायी दुर्गा प्रसाई पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न आज निर्मल निवास पुग्नुभएको छ । विहान साढे १० बजे प्रसाई निर्मल निवास जानुभएको र त्यहाँ दुई घण्टासम्म वार्ता भएको उच्च स्रोतले जनाएको छ । भोलि चैत १५ गते राजाबादीहरुले काठमाडौंमा वृहत् प्रदशृन गर्ने तयारी गरिरहेको बेला प्रसाईले पूर्वराजासंग भेटवार्ता…