Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


यात्रु बस दुर्घटना हुँदा १७ घाइते

मकवानपुर । हेटौंडा-बीरगञ्ज सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका- १५ को चुरियामाइ नजिक आज बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बीरगञ्जबाट पोखरा जान लागेको ग २ ख १६२१ नं को यात्रुबाहक बस ब्रेक फेल भएर सडक छेउ खोल्सामा पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् ।…