काठमाडौं । नेपाली कांग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरुलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद प्रसाईंले हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उहाँले उनीहरुलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा…