काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गराएको थियो । राष्ट्रियसभाबाट पनि…