Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन् : सचिव सापकोटा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै सचिव सापकोटाले यस्तो बताउनुभएको हो । सचिव सापकोटाले २१ हजार कानून व्यवसायीहरुमध्ये ३ हजार कानून व्यवसायी…