Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


‘कर्मचारी प्रशासनलाई पार्टी कार्यकर्ता भर्ती गर्ने थलो बनाउनु हुँदैन, ट्रेड युनियनहरु खारेज गरौं’

काठमाडौं । संघीय निजामति सेवा विधेयकलाई एकीकृत संघीय निजामति विधेयकको रुपमा विकास गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रश्ताव राख्दै सांसदहरु यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी) केन्द्रका…