Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


सुदन गुरूङ रास्वपा सभापति लामिछाने भेट्न नख्खु कारागारमा


806
Shares

काठमाडौं । जेनजी युवाका अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न नख्खु कारागारमा पुग्नुभएकाे छ।

पछिल्लो समय अगुवा गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेन, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रास्वपाका सभापति लामिछाने एक हुनुपर्छ भन्दै आउनुभएकाे थियाे। गुरुङले बिहीबार सभापति लामिछानेलाई भेट्न कारागार पुग्नुभएकाे छ।

अगुवा गुरुङले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको बताउदै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा जोड दिनुभएकाे हाे।

 जेनजी अगुवा गुरुङले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ: