काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताउनुभएको छ । निर्माणाधीन गणेशमान सिंह राजमार्गको शनिबार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार संघीयतालाई सबल बनाउन क्रियाशील रहेको बताउनुभयो । उहाँले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो । काठमाडौंको…