काठमाडौं । नेपाल डेरी एसोसिएसनले जेष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण गरेको छ । काठमाडौँको बुढानिलकण्ठ –८ मण्डिखाटारस्थित दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रममा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा तेस्रो दिन आश्रममा रहेका १७ जना जेष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण गरेको हो । कार्यक्रममा नेपाल…