Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


ट्राफिक नियम उलंघन गर्नेलाई कारबाही गर्ने नयाँ तरिका

काठमाडौं । काठमाडौं ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि अघि सारेको विभिन्न योजना अन्तर्गत नयाँ प्रविधि प्रयोग गरी ट्राफिक नियम उलंघन गर्नेहरुलाई कारबाही प्रक्रिया अघि बढाउँदा दैनिक सयभन्दा बढी कारबाहीमा पर्ने गरेका छन् । ट्राफिकको आँखा छली सवारी नियम उलंघन गर्नेहरुलाई कार्यालयबाट अनुगमन गर्ने व्यवस्था गर्दा अब कसैले कतै पनि ट्राफिक नियम उलंघन गर्ने सम्भावना छैन…