काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गरेको छ । बिहीबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै स्थानीय तह र प्रदेशमा सेवाको गुणस्तर वृद्धि गर्नेगरी कार्यविधि संशोधन गरिएको जानकारी दिएको हो । योजना आयोगले समपूरक र विशेष अनुदान सम्बन्धि कार्यविधिमा संशोधन गर्दै स्थानीय र प्रदेशमा जाने अनुदान…