Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


पशुपतिनाथ मन्दिरमा तीजको रौंनक

खिलनाथ ताजपुरिया काठमाडाैं । नेपाली महिलाहरुले म‌गंगलबार महान पर्व तीज धुमधामसाथ मनाइरहेका छन् । भाद्र शुक्ल द्वितीयका दिन दर खाएर शुरु हुने पर्वको दोस्रो दिन म‌गलबार विशेषतः भगवान शिवको पूजा आराधना र व्रत बस्ने चलन रहेको हाे । महिलाहरुले साेही दिन निराहार व्रत बसेर शिवालयहरुमा पुगेर पूजाआजा तथा नाचगान गर्ने गर्दछन् । अराध्यदेव पशुपतिनाथको मन्दिर…