काठमाडौं । काठमाडौंकाे बौद्ध गेट नजिक एक महिलाले आत्मदाहकाे प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले साेमबार पेट्रोल छर्केर आत्मदाहकाे प्रयास गरेकी प्रहरीले बताएकाे हाे । गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा…