काठमाडाैं । १९ औं गणतन्त्र दिवस शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी देशैभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको गरेको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हाे । सरकारले सेही अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ । सैनिक मञ्च…