Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


भाेटेकाेशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाकाे उपचार हुँदै

काठमाडाैंं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिनुभयाे । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ। उपचार भएकामध्ये दुई जनाको आईसियु र दुई…