काठमाडौं ।पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन्। काठमाण्डौ बाहिरका उद्योगमा खाली सिलिण्डर कम भएकाले खालि भएका सिलिण्डर पठाएर ट्रकमार्फत भरेका सिलिण्डर उपत्यका ल्याउने ब्यबस्था मिलाइएको छ। यसरी ल्याउँदा पनि काठमाडाैंका…