Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


रसुवा बाढीले पुर्‍याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति उपत्यकावासीको ऐक्यवद्धता

काठमाडाैं । काठमाडौं उपत्यकाका नागरिकहरूले रसुवाकाे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका छन् । उनीहरुले आइतबार यालीको आयोजना गर्दै नेपाल-चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पुर्‍याएको अकल्पनीय मानवीय र…