Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


२८ वर्षअघि चोरी भएको लिच्छविकालीन काली भैरवको मूर्ति खोज्न पहल

काठमाडौं । गोकर्ण नगरपालिका–४ स्थित उत्तर गया धामबाट २८ वर्षअघि चोरी भएको दुर्लभ लिच्छविकालीन काली भैरवको मूर्ति खोजी गर्न स्थानीय जनप्रतिनिधि पहल थालेका छन्। इमेज च्यानलबाट हरेक मंगलबार प्रसारण हुँदै आएको ‘लुकेको इतिहास : सत्यको खोजी’ कार्यक्रमको टोलीलाई मूर्ति खोजीका लागि आवश्यक पहल गर्न स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले आग्रह गरेका छन्। मूर्ति खोजीका क्रममा कार्यक्रमका…