Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो । ब्रेक नलागेर माइक्रोबस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । सामान्य घाइते भएका ६ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।…