Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘अदालतका फैसला कार्यान्वयन नहुँदा बोझ’

मानबहादुर वली (इमेज) सुर्खेत, साउन १६ । उच्च अदालत सुर्खेतले कैद तथा जरिवाना रकम असुलका लागि सरकारले सहयोग नगर्दा असहज भएको जनाएको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेलले बुधबार वीरेन्द्रनगरमा पत्रकारहरुसित लामो समयदेखि अदालतका फैसला कार्यान्वयन नहुँदा बोझ परेको बताए । उनकाअनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम जिल्ला अदालतले कुल तीन…