नवराज छत्कुली (इमेज) धादिङ, साउन २२ । धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५, बेनिघाटमा एक बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटबाट गोरखातर्फ जाँदै गरेको बा१३च ७७०१ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । गोरखाको गन्डकी गाउँपालिका–५ की ३५ वर्षीया मधु पन्थ, ४५ वर्षीया…