धनुषा । प्रदेश २ को बारा र पर्सामा हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रदेश सरकारले पाँच सदस्यीय तत्काल राहत तथा उद्धार समिति गठन गरेको छ । प्रदेश २ को आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय तत्काल राहत तथा…