Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


करिब आधा घन्टा चलेको हावाहुरीको वितण्डाः तस्विरमा हेरौं घट्नास्थलको वेहाल

तस्विरहरुः अनिल तिवारी(ईमेज) काठमाडौं । गएराति आएको भीषण आँधीले वारा र पर्सामा करिब आधा घन्टा वितन्डा मच्चायो । २६ जना बढीको मृत्यु भयो, ६ सय बढी घाईते भए । असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा मानवीय हताहति भएको भयो । आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै…