Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


राहत वितरण अव्यवस्थित, पीडित के भन्छन् ? (भिडियो)

प्रकाश लम्साल (इमेज) बारा, चैत २० । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट प्रभावित बनेकाहरुले राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या भोग्नुपरेको छ । प्रभावित क्षेत्रमा राहत लिएर पुग्नेको संख्या धेरै भएपनि मनपरी ढंगले बाँड्दा राहत वितरण प्रभावकारी बन्न नसकेको हो । आँधीबेहरी प्रभावितले राहत वितरणलाई एकद्वार प्रणालीमार्फत् गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको बताएका…