हरि शर्मा (इमेज) नवलपरासी, चैत २२ । भारतीयहरुको ज्यादती सहँदै आएका नवलपरासीको सुस्तावासीले आफूहरुका समस्याप्रति सरकार उदासीन भएको गुनासो गरेका छन् । भारतीयबाट अतिक्रमित जमिन फिर्ता गरी सीमाक्षेत्रमा पिलर स्थापना गर्न सरकारसँग पटक–पटक माग गरे पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्र भारतीयबाट अतिक्रमणको चपेटामा परेको नेपाली भूमि हो । कुल…