काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ । विधेयक विचाराधीन रहेकै बेला गृह मन्त्रालयले गत मंगलबार मन्त्री स्तरीय निर्णय भन्दै जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेपछि त्यसको पक्ष विपक्षमा चर्चा भईरहेको छ । संशोधन विधेयकको विवादित बूँदा मध्ये एउटा…