रसुवा । रसुवाको टिमुरे प्रहरी चौकीले पाँच महिनाको अवधिमा चीनको स्वशासित क्षेत्र तिब्बतमा काम गर्न जान लागेका १ सय १० जना नेपाली महिलालाई फिर्ता गरेको छ । उमेर नपुगेको र अभिभावकविनै रसुवागढी नाका हुँदै केरुङ जान लागेका उनीहरुलाई माइती नेपालको सहयोगमा नाकाबाटै घर फिर्ता गरिएको हो । केरुङमा करिब पाँच सय किशोरी होटल, रेष्टुरेन्ट, डिपार्टमेन्टल…