काठमाडौं, पुस १२ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिले बिहीबार जानकारी गराएको छ । समितिमा न्यायाधीश जबराविरुद्ध ९ ओटा उजुरी परेका छन् । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी दिने उजुरीकर्तालाई शुक्रबार (भोलि) दिउँसो ३ बजे समितिको बैठकमा सोधपुछका लागि बोलाउने निर्णय गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित…