डडेल्धुरा, चैत २७ । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नम्बरको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था सामान्य रहेको छ भने एक जना गम्भीर रहेको प्रहरीले जनाएको…