कविराज घिमिरे/ईमेज धनकुटा । धनकुटास्थित सामुदायिक चिकित्सा अध्ययन क्याम्पस पूर्वाधार निर्माण र व्यवस्थापनमा चासो नदेखाउँदा ३० वर्षदेखि अलपत्र बन्दै गएको छ । विदेशी अनुदानबाट क्याम्पस निर्माण भए पनि संचालनमा ध्यान नदिँएपछि बन्द रहेको क्याम्पसको स्वरुप खण्डहरजस्तै बनेको हो । कुनै समय स्वास्थ्य संस्थामा जनशक्ति उत्पादन गर्न ठूलो योगदान पुर्याएको धनकुटाको सामुदायिक चिकित्सा क्याम्पस अहिले जर्जर…