Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


बालुवाटारको सरकारी जग्गा निजीकरण ‘ग्राउन्ड रिपोर्ट’ (भिडियो)

काठमाडौं, चैत ३० । काठमाडौंको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषय अहिले चर्चामा छ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनामा विभिन्न दलका चर्चित नेताहरुकै समेत नाम जोडिए पनि यसले थप चर्चा पाएको हो । सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी हुँदा सरकारी कार्यालयहरुकै समेत मिलेमतो हुने गरेको देखिन्छ ।