Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


गोविन्द शर्माको पर्खाइमा बस्छन् परेवा (भिडियो)

प्रकाश नेपाल  इलाम, पुस २० । इलामको सदरमुुकाम इलामबजारका व्यवसायी गोविन्द शर्मा ३ वर्षदेखि परेवाको सेवामा जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल माइस्थानमा चढाइएका परेवालाई दैनिक चारो खुवाउने काम उनको दैनिकी नै बनेको छ । दिउँसो १२ बजेतिर इलामको चोक बजारको अंकित भण्डार नजिकै परेवाको थामिनसक्नु हुल देखिन्छ । आसपासका बिजुलीका तारदेखि पसलको काउन्टरसम्म घुइँचो लागेका…