१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


एक वर्षमा १० हजार ८०० भन्दा बढी दुर्घटना (भिडियो)


0
Shares

सन्दीप पौड्याल

काठमाडौं, वैशाख १ । २०७५ सालमा देशले धेरै घटना–दुर्घटना झेल्नु पर्‍यो । ती घटना दुर्घटनामा सयौं व्यक्तिले ज्यान गुमाए भने सयौं घाइते भए ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना र बारा-पर्सामा आएको आँधीबेहरी २०७५ सालकै चर्चित घटनामध्येका हुन् । 

भिडियोमा हेर्नुहोस् वर्षभरीकै घटना–दुर्घटना समीक्षा