Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सांसद रेशम चौधरीको शपथ दिउँसो ३ बजे

काठमाडौं । हत्या मुद्दामा पूर्पक्षका लागि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीले आज पदको सपथ ग्रहण गर्ने भएका छन् ।  सिंहदरबारस्थित प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा आज उनलाई सपथ ग्रहण गराउने तय भएको हो । साढे ११ बजे शपथको कार्यक्रम रहे पनि विविध कारणले दिउँसो ३ बजेलाई सारिएको…