Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं, वैशाख ४ । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । कामना न्यूज पब्लिकेशन प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ११ः४९ बजे निधन भएको जनाएको हो । ‘हामी अत्यान्तै दुःखका साथ यो खबर सम्प्रेषण गर्न बाध्य भएका छौं, हामीले हाम्रा अभिभावक,…