बिहीबार बिहान पोखराको सडकको दृष्य पोखरा, वैशाख ५ । पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको पाइएको हो । उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका…