१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम !


0
Shares

हेटौंडा, वैशाख ५ । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ कार्यालय अगाडि ‘बम’ लेखेर राखिएको अवस्थामा प्रेसरकुकर फेला परेको छ ।

वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।