Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


तेह्रथुम–संखुवासभा क्षेत्रमा बाक्लो हिमपात (८ तस्वीर)

प्रकाश धौलाकोटी (इमेज) तेह्रथुम, पुस १३ । वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । शुक्रबार मध्याह्नबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका हुन् । यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलोपटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ । तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे,…