इलाम, भदौ १८ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करिव दुई करोड मुल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का ठालुराम श्रेष्ठको घरमा भएको आग्लागीमा तीनवटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । बेलुका नौ बजे सुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट…